सुर्खेतमा एक युवतीले गरिन् झुण्डिएर आत्महत्या

बिएल संवाददाता

काठमाडाै‌ं

सुर्खेतमा एक युवतीले झुण्डिएर आत्महत्या गरेकी छन्। 

महावै गाउँपालिका–१ कदमपुरमा डेरा लिएर पढ्न पढ्न बसेकी अरुणा शाहीले सिंहले मंगलबार कोठामा झुण्डिएर आत्महत्या गरेकी हुन्।

मंगलबार नै सुर्खेतमा टिप्परको ठक्करबाट कालिकोट महावै गाउँपालिका–३ सिमखेतका केशर सिंहको मृत्यु भएको थियो। 

प्रकाशित मिति: : 2020-01-30 00:45:37

प्रतिकृया दिनुहोस्