तेल चोरीलाई आयल निगमकै संरक्षण

तस्बिर : नयाँ पत्रिका

तापक्रममा हुने तलमाथिका कारण बढीमा १ प्रतिशत तेल नोक्सान हुने मापदण्ड आयल निगमकै छ, तर तेल चोर्न पाउनुपर्छ भनेर आन्दोलन गरिरहेका चालकसँग निगमले नोक्सानीको यो मापदण्ड नै खारेज गरिदिएको छ, अब चालक र कर्मचारीले मिलेमतो गरी नोक्सानीको नाममा जति पनि तेल चोर्न पाउनेछन्

तेल चुहावटलाई मान्यता दिनुपर्ने मागसहित हडतालमा उत्रेका ढुवानीचालकसँग नेपाल आयल निगमले ‘तेल चोरीलाई मान्यता दिने गरी’ सहमति गरेको छ । निगमले ‘तापक्रमबाट हुने इन्धन नोक्सानीको कुनै पनि सीमा नतोकिने सहमति’ गरेको हो, जसले ट्यांकरचालक र कर्मचारीको मिलेमतोमा जति पनि तेल चोर्न पाउने बाटो सहज बनाइदिएको हो ।

प्रकाशित मिति: : 2020-01-29 23:55:33

प्रतिकृया दिनुहोस्