तीन हजार वर्ष पुरानो 'ममी'ले निकाल्यो आवाज

प्राचीन इजिप्टमा एक जना नेस्यामुन नामका पादरी थिए। उनको निधन १००० इसापूर्वमा भएको थियो। प्राचीन इजिप्टको परम्पराअनुसार उनको शरीरलाई 'ममी' को रूप दिइयो। नेस्यामुन ममी सन् १८२३ मा फेला परेपछि लिड्स सिटी म्युजियममा राखिएको थियो।

प्रकाशित मिति: : 2020-01-29 02:26:06

प्रतिकृया दिनुहोस्