बिएल संवाददाता
मछिन्द्र फुटबल क्लब शहीद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा थ्री स्टार क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको हो।
मछिन्द्रको जितमा रेजिन सुब्बा र विशाल राई बीले एक एक गोल गरे।
खेलको ३८ औं मिनेटमा सब्सिच्युड खेलाडी रेजिनले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए।
त्यसपछि खेलको ९० औं मिनेटमा विशालले गोल गर्दा मछिन्द्र २–० ले विजयी भयो।
जितसँगै मछिन्द्रले ९ खेलमा १९ अंक जोडेको छ।
त्रिभुवन आर्मी क्लबलाई २ अंकले पछि पार्दै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको हो। दोस्रो स्थानको आर्मीको १७ अंक रहेको छ।
९ खेलमा १४ अंक जोडेको थ्री स्टार चौंथो स्थानमा रहेको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया