के हामीलाई त्रिभुवन विमानस्थलको विकल्प साँच्चै चाहिएको हो?

तस्बिर : सेतोपाटी

सम्पादकीय नोट: निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे केही समययता बहस जारी छ। यसका विभिन्न आयाम केलाएर डा. रामेश कोइरालाले चार भागमा लेखेका लेखमालाको पहिलो भाग आज प्रकाशित गरेका छौं। बाँकी लेख एक दिन विराएर प्रकाशित गर्नेछौं।

यो लेखमाला निम्न चार विषयमा केन्द्रित रहनेछ: के हामीलाई त्रिभुवन विमानस्थलको विकल्प साँच्चै चाहिएको हो? के अन्तर्राष्ट्रिय विमानस्थलका लागि काठमाडौंको विकल्प निजगढको जंगल मात्र हो? निजगढको वन सम्पदा नमासी नेपालको हवाई यातायात व्यवस्थापन गर्ने अरू उपाय छैन? र, आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलका के-के विकल्प हुन सक्छन्?

प्रकाशित मिति: : 2020-01-28 06:35:31

प्रतिकृया दिनुहोस्