दिनको चार कप कफीले घटाउँछ रोग, ४५ वर्ष माथिकालाई झनै फाइदाजनक

सांकेतिक तस्बिर

 

कहिल्यै कफी नपिउने वा कहिलेकाहीँ पिउनेका तुलनामा नियमित पिउनेहरूको अल्पायुमै निधन हुने सम्भावना ६४ प्रतिशत कम भएको अध्ययनले देखाएको छ।

अझ ४५ वर्षमाथिकालाई त यो झनै फाइदाजनक देखिएको छ। उमेर बढेसँगै स्वास्थ्यमा आउने समस्याहरू कम गर्न कफी निकै लाभदायक भएको अध्ययनको निष्कर्ष छ। उमेर घर्किँदै गएकाहरूले कफी पिउनु थप लाभदायक!

प्रकाशित मिति: : 2020-01-28 00:24:16

प्रतिकृया दिनुहोस्