‘कुष्ठरोगका किटाणु उपचारपछि पूर्णरूपमा नष्ट पार्न सकिन्छ’

डाक्टर उत्तम घिमिरे, कुष्ठरोग नियन्त्रण केन्द्र, स्वास्थ्य सेवा विभाग

तस्बिर : रातोपाटी

आज विश्व कुष्ठरोग दिवस । जनवरी महिनाको अन्तिम आइतबार कुष्ठरोग दिवसलाई विश्वव्यापी रूपमा मनाउने चलन छ । ‘कुष्ठरोग विरुद्ध हाम्रो अभियान, भेदभावको अन्त्य, मानव अधिकारको सम्मान’ भन्ने सन्देशसहित नेपालमा पनि यो दिवस मनाइँदैछ ।

कुष्ठरोग के हो, यो रोग लागेको कसरी थाहा पाउने, लाग्न नदिन र लागिसकेपछि बिरामीसँग घुलमिल हुने आफन्त र स्वयं बिरामीले कसरी सावधानी अपनाउन सकिन्छ भनेर स्वास्थ्य सेवा विभागअन्तर्गत अपाङ्ग तथा कुष्ठरोग नियन्त्रण केन्द्रका प्रमुख डाक्टर उत्तम घिमिरेसँग गरिएको कुराकानी :

 

प्रकाशित मिति: : 2020-01-27 00:55:32

प्रतिकृया दिनुहोस्