एजेन्सी
लिवियामा जारी द्वन्द्वको प्रभावका कारण पछिल्लो साता तेल उत्पादन तेब्बर घटेको राष्ट्रिय पेट्रोलियम पदार्थ उत्पादक कम्पनीले शनिबार बताएको छ।
लिवियाली तेल खानी क्षेत्रमा विद्रोहीले गत जनवरी १८ देखि उत्पादनका गतिविधिलाई अवरूद्ध गरेपछि एक हप्ता एता ७५ प्रतिशत तेल उत्पादन घटेको छ।
लिवियाको विद्रोही शक्ति सैनिक नेता खालिफा हफ्तरको समूहले तेल उत्पादनमा रोक लगाएका कारण दैनिक कुल तीन लाख २० हजार तेल उत्पादन हुने गरेको छ। विद्रोहीले तेल उत्पादनलाई अवरूद्ध गर्नुपहिले लिवियामा दैनिक १२ लाख ब्यारेल कच्चा तेल उत्पादन हुने गरेको उक्त कम्पनीले बताइएको छ।
लिवियामा जारी द्वन्द्व अन्त्यका लागि केही समय पहिले फ्रान्समा र गत हप्ता जर्मनीमा सरकार र विद्रोहीबीच युद्धविराम गराउन राष्ट्रसंघको पहलमा प्रयास भएको भए पनि द्वन्द्वरत पक्षबीच सम्झौता हुन सकेकोे थिएन।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया