बिएल संवाददाता
प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला जनसरकार प्रमुखसहित दुई जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालयका एसपी ओमप्रसाद अधिकारीका अनुसार उनीलाई शुक्रबार राति पक्राउ गरिएको हो। पक्राउ पर्नेमा गण्डकी गाउँपालिका ७ घ्याल्चोकका विष्णुप्रसाद रिजाल र शहीदलखन गाउँपालिका ४ ताक्लुङका रोहितप्रसाद पन्त रहेको उनले बताए।
रिजाल जिल्ला जनसरकार प्रमुख हुन् भने पन्त विप्लव नेतृत्वको नेकपाका किसान संगठनका पूर्वप्रमुख हुन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया