ओली - प्रचण्ड राष्ट्रघाती हुन्, एमसीसीविरुद्ध उठेको आवाज दबाउन खोजे नेकपा टुक्राटुक्रा : सीपी मैनाली

तस्बिर : पहिलोपोष्ट

झापा आन्दोलनबाट उदाएका नेता केपी शर्मा ओली अहिले प्रधानमन्त्री छन्। त्यही आन्दोलनबाटै उदाएका नेकपा मालेका महासिचव सीपी मैनाली भने लगभग गुमनाम।

थ्रेस होल्डबाट संविधानसभामा पुगेर मन्त्री समेत बनिसकेका उनी अहिले सरकारको कडा आलोचक हुन्। अहिले कस्तो छ त उनको दैनिकी? अनि राष्ट्रिय राजनीतिबारे उनको धारणा के छ? यिनै विषयमा प्रकाश भण्डारीले गरेको कुराकानी :

प्रकाशित मिति: : 2020-01-26 06:47:10

प्रतिकृया दिनुहोस्