पुनःनिर्माण प्राधिकरमा कार्यरत सबइञ्जिनीयर घुससहित पक्राउ

पुनःनिर्माण प्राधिकरणअन्तर्गत भोजपुर नगरपालिकामा कार्यरत सबइञ्जिनीयर घुससहित पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सबइञ्जिनीयर प्रकाश तिवारी रहेका छन्। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको टोलीले तिवारीलाई छ हजार रुपैयाँ घुससहित भोजपुरको प्रधान होटलबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। 

प्रकाशित मिति: : 2020-01-25 05:24:45

प्रतिकृया दिनुहोस्