ममताले नेपाली भाषामा भनिन्, ‘नागरिकता संसोधन बिल लागु हुन दिनेछैन’ (भिडियो)

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले सरकारले लागु गर्न लागेको नागरिकता संसोधन विधेयकको बुधबार दार्जीलिङमा विरोध गरेकी छिन्। 

सुभासचन्द्र बोसको जन्म जयन्तीको अवसरमा तीन दिनका लागि दार्जीलिङ आएकी मुख्यमन्त्री बनर्जीले नेपाली भाषीलाई सम्बोधन गर्दै भनिन्, ‘नागरिकता संसोधन बिल लागु हुन दिनेछैन।’

भानु भवनबाट सुरु भएको ¥यालीमा ममतालाई हजारौं नेपाली भाषीले साथ दिएका थिए। उनलाई गोर्खा जनमुक्ति मोर्चा (बिनय समूह) का कार्यकर्ताले समर्थन गरेका थिए।
 

प्रकाशित मिति: : 2020-01-23 07:21:37

प्रतिकृया दिनुहोस्