बिएल संवाददाता
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपसभामुखकाे पद प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई दिने संकेत गरेका छन्। सभामुखमा नेकपाका नेता अग्निप्रसाद सापकोटाको मात्रै उम्मेदवारी परेपछि उनले उक्त संकेत गरेका हुन्।
प्रचण्ड निवास खुमलटारमा मंगलबार कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले उपसभामुख कांग्रेसलाई प्रस्ताव गर्न आग्रह गरेका थिए। ‘सहकार्य गरेर जाउँ, सभामुखमा नेकपाको उम्मेद्वारी परेकाले अब उपसभामुख कांग्रेसलाई प्रस्ताव गर्दा राम्रो हुन्छ’ पौडेलले प्रचण्डसँग कुराकानीका क्रममा भनेका थिए।
पौडेलको प्रस्तावमा प्रचण्डले पार्टीमा छलफल गरेर अघि बढ्न आफु तयार रहेको जवाफ दिएका थिए।
उपसभामुख पदमा राजपाले पनि दावी गर्ने बताउँदै आएको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया