बिएल संवाददाता
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नकारात्मक चेतनाले विकास र समृद्धि आउन नसक्ने बताएका छन्।
शनिबार राजधानीमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकमा गलत प्रवृत्ति र भ्रष्टाचार समाप्त पार्नुपर्ने चुनौती यथावत् रहेको बताए।
भ्रष्टाचार नियन्त्रण गरी मुलुकलाई समृद्ध राष्ट्र निर्माण गर्ने लक्ष्यका साथ सरकार अघि बढेको बताउदैं उनले भने, 'प्रत्येक मानिसमा सकारात्मक सोचको विकास हुन् जरुरी छ।'
राजनीति स्वार्थपूर्तिका लागि हुदै गएको पूर्वमन्त्री भीमसेनदास प्रधानको भनाई छ। 'स्वार्थपूर्ति गर्ने व्यवसायका रुपमा राजनीति विकसित हुँदै गएको छ' उनले भने।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया