एकै प्रकृतिको घटना : पूर्वयुवराज पारसलाई छुट, आस्थामाथि उजुरी !

सुजन पन्त

काठमाडौँ
फाइल तस्बिर

काठमाडौँ । नेपालको कानुन दैवले जानुन । एकै ठाउँ । घटना उस्तै प्रकृति अर्थात ‘दुर्व्यवहार’ । तर, किन ‘सानालाई ऐन र ठूलालाई चैन’ ? यो प्रश्न प्रहरी अधिकारी र सम्बन्धितप्रति तेर्सिएको छ ।

केही महिनाअघि पूर्वयुवराज पारस साहले विमानस्थलमा ड्युटीमा खटिएका प्रहरी सहायक निरीक्षक (सई)माथि हातपातको प्रयास गरे । यस्तै गायिका आस्था राउतले पनि गत बुधबार फेसबुक लाइभमार्फत प्रहरीलाई तथानाम गाली गरिन् । 

प्रकाशित मिति: : 2020-01-19 03:42:06

प्रतिकृया दिनुहोस्