बिएल संवाददाता
सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबारबाट सातौं चरणका खेल सुरु हुँदैछ।
तालिका अनुसार आज पहिलो दिन एकमात्र खेल मात्रै हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ।
एन्फाका अनुसार आज दिउँसो ३ बजे मछिन्द्र क्लबले दशरथ रंगशालामा हिमालयन शेर्पा क्लबसँग खेल्ने तालिका तयार भएको थियो। तर लगातार वर्षाका कारण खेल मैदान नै सार्नु परेको छ। अब यो खेल एन्फा कम्प्लेक्समा हुनेछ।
मच्छिन्द्र आजको खेल जित्दै तालिकामा अग्रता बढाउने प्रयासमा हुनेछ भने शेर्पा पहिलो पटक जित निकाल्दै स्पष्ट तीन अङ्क बटुल्ने प्रयासमा हुने छ।
मच्छिन्द्रले जारी लिगमा ४ खेलमा जित हात पार्दा २ खेलमा बराबरी गरेको छ। यसैगरी शेर्पाले ६ खेलमध्ये २ खेलमा हार र चार खेलमा बराबरी गरेको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया