बझाङमा भूकम्प गएको छ।
बिहीबार बिहान ५ बजेर ५९ मिनेटमा तल्कोट गाउँपालिकाको मेलबिसौँना केन्द्रबिन्दु भएर ३ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।
अहिले भूकम्प गएको ठाउँमा फोनसम्पर्क विच्छेद भएको छ।