एसएसपी थापा भन्छन–नचिनेकोलाई साथी नबनाऔं
काठमाडौं । ‘ह्वाट्सएप, भाइबर र इमोजस्ता एपहरुबाट ठूलो धनराशिको पुरस्कार परेको भन्दै फोन वा एसएमएसबाट ठगी गरेको पाइएकाले यस्ता प्रलोभनमा नपर्न र सचेत रहन सूचित गरिन्छ,’ एनसेलले आफ्ना ग्राहकलाई पठाएको सन्देश थियो यो ।
काठमाडौं नयाँ वानेश्वरमा बस्दै आएकी श्रेया गुरुङ (नाम परिवर्तन) सामाजिक सञ्जाल ह्वाट्ससप नियमित चलाउँथिन् ।