किन खेर जान्छ संकलन गरेको रगत ?

फाइल तस्बिर

 रगत व्यवस्थापन गतिलोसँग नहुँदा बेला–बेला अभाव हुने गरेको छ । चिकित्सकहरूले आवश्यकभन्दा बढी माग (प्रेस्किप्सन) गर्दा पनि रगत खेर जाने गरेको रक्तसञ्चारको भनाइ छ ।

रक्तसञ्चार विशेषज्ञ डा. विपिन नेपालले एक मानिसबाट लिएको रगतले तीन जनालाई काम गर्छ । तर चिकित्सहरूले तुरुन्तै दान गरेको गरेको रगत (होल्ड ब्लड) माग्दा रगत अभाव हुने गरेको बताए । एक जनाबाट लिएको होल्ड ब्लडबाट रातो रगत, प्लाज्मा र प्लेटलेट्स बनाइन्छ । 

प्रकाशित मिति: : 2020-01-14 21:03:01

प्रतिकृया दिनुहोस्