बिएल संवाददाता
राजधानीका केही स्थानमा मंगलबार ७ घण्टा विद्युत कटौती हुने भएको छ। नेपाल विद्युत प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै चक्रपथ विस्तारका लागि रुख कटान गरिने भएकाले विद्युत कटौती हुने जानकारी दिएको हो ।
महाराजगन्ज वितरण केन्द्रको ओम फिडरबाट वितरित लाइन बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म कटौती हुनेछ।
उक्त फिडर अन्तर्गत सुकेधारा, न्यूकोलोनी, ढलाने पुल तथा निलो पुल लगायतका स्थानमा विद्युत कटौती हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया