प्रदेश सकार ढाल्न खोजे राजपालाई आत्मघाती हुनेछ : उपेन्द्र यादव

तस्बिर : नागरिक दैनिक

संविधान संशोधनको विषयमा सरकारले समति तोडेको भन्दै समाजवादी पार्टी सरकारबाट बाहिरियो। सरकारबाट बाहिरिए पनि संशोधनको लागि सदन र सडबाट आफ्नो पहल जारी राख्ने उसले बताउँदै आएको छ।

राष्ट्रिय जनता पार्टी (राजपा) सँग एकता अन्तिममा पुग्दा त्यसले पनि मुर्तरुप लिन सकेन। 

प्रकाशित मिति: : 2020-01-07 05:41:08

प्रतिकृया दिनुहोस्