प्रदेश ३ को नाम 'नेवा: ताम्सालिङ' राख्न माग गर्दै काठमाडौंमा विरोध

तस्बिर : नयाँ पत्रिका

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले प्रदेश ३ को नाम बागमती राखेकाे भन्दै विरोध भएकाे छ ।

बागमती नामले प्रदेश ३ को पहिचानकाे नहुने भन्दै नेवार संघ संगठन, नेपाल आदिवासी जनजाति महासंघलगायतले काठमाडौंकाे माइतीघर मण्डलामा विराेध जनाएका हुन् ।

प्रकाशित मिति: : 2020-01-07 05:37:13

प्रतिकृया दिनुहोस्