बिएल संवाददाता
वीरगञ्जको ड्राईपोट परवानीपुर सडक खण्डमा हत्या गरिएको अवस्थामा एक युवकको शव फेला परेको छ। मृतक युवकको पहिचान भने खुल्न सकेको छैन ।
अन्दाजि २५ वर्षिय युवकको शरिरमा धारीलो हतियार प्रहार गरि हत्या भएको हुन सक्ने प्रहरीले जनाएको छ । मृतकको टाँउको र घाँटीमा निलडाम देखिएको छ। मृतकको शरिरबाट एनआइसि एसिया बैंकको एटिएम कार्ड फेला परेको र सोहि आधारमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
आइतबार साझ स्थानियले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवलाई नारायणी अस्पतालमा राखिएको पर्साका प्रहरी उपरिक्षक सोमेन्द्र सिह राठोरले जानकारी दिए।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया