कागजमै सीमित न्याय

  भाषा शर्मा

काठमाडौँ
तस्बिर : नागरिक दैनिक

काठमाडौं - गोर्खा सौरपानीकी ३२ वर्षीया अमृता ढकाल जापान जाने चक्करमा ठगको फन्दामा नफसेकी भए एक सफल उद्योगी भइसक्थिन् होला। उनले मासिक तीन लाख कमाउने लोभमा जापान जाने सपना देखिन्।

धेरै पैसा कमाउने सपना बुन्दाबुन्दै विदेश मोहमा परेर उनको पैसा पनि फस्यो, भर्खर फस्टाउँदै गरेको कपडा पसल ‘अमृता फेसन’ पनि बेच्नुप-यो।

प्रकाशित मिति: : 2020-01-05 01:11:58

प्रतिकृया दिनुहोस्