गुलियो चिनीमा मिसिएको आँसु

तस्बिर : नागरिक दैनिक

नी मिठोको विशेषण पनि हो। तर त्यही चिनी बनाउने उखु हिजोआज आँसुको कथाले भरिएको छ। किसानले उखुको पैसा भुक्तानी नपाउँदा आन्दोलनमै उत्रिनु परेको छ।

उनीहरुले हरेक सिजनमा बेचेको उखुको पैसा चिनी मिलसँग मागे। तर अँह! पैसा पाएनन्। 

प्रकाशित मिति: : 2020-01-03 04:52:22

प्रतिकृया दिनुहोस्