१३ वर्षमा बदलिएका उपेन्द्र

नवीन झा

काठमाडौं
तस्बिर : नयाँ पत्रिका

०६३ देखि ०७६ सम्मको १३ वर्षमा उपेन्द्र यादवको राजनीतिक मिसन, कार्यशैली र निर्णय प्रक्रिया मात्रै बदलिएन यादवका सहकर्मी पनि फेरिए ।

तत्कालीन विद्रोही माओवादी शान्ति प्रक्रियामा आएको केही महिना मात्रै भएको थियो, १ माघ ०६३ मा देशले अन्तरिम संविधान पायो । तर, संविधानले आफूहरूको माग सम्बोधन नगरेको भन्दै मधेस जल्यो । 

प्रकाशित मिति: : 2020-01-03 04:48:03

प्रतिकृया दिनुहोस्