२०१९ मा १२ लाख पर्यटक भित्रिए, भ्रमण वर्षमा २० लाखको लक्ष्य

केदार दाहाल

काठमाडौँ
तस्बिर : नयाँ पत्रिका

‘भ्रमण वर्ष २०२०’ मा सरकारले लिएको लक्ष्यअनुसार पर्यटक भित्र्याउन थप ८ लाख अर्थात् ६७ प्रतिशतले बढ्नुपर्छ । पर्यटनमन्त्री योगेश भट्टराई नै भन्छन्– ‘त्रिभुवन विमानस्थलको अहिलेको क्षमताले २० लाख पर्यटक भित्र्याउन सम्भव छैन’ 

भ्रमण वर्षका लागि पूर्वाधार निर्माण र प्रवर्द्धनमा सुस्त देखिइरहेका वेला सन् २०२० मा २० लाख भित्र्याउने सरकारी लक्ष्य पूरा हुने देखिएको छैन । 

प्रकाशित मिति: : 2020-01-02 01:48:32

प्रतिकृया दिनुहोस्