प्रदेशको नाम र राजधानी तोकिदिन पार्टी नेतृत्वसँग गुहार

तस्बिर : नयाँ पत्रिका

केन्द्रले हस्तक्षेप गर्‍यो भन्ने मुख्यमन्त्रीको निरीहता

१० मंसिरमा हेटौँडा पुगेका प्रचण्डले मुख्यमन्त्री डोरमणि पौडेल सभामुख सानुकुमार श्रेष्ठ र मन्त्रीहरूसँगको करिब पौने घन्टा लामो भेटघाटमा भनेका थिए, ‘प्रदेश–३ को राजधानी हेटौँडा र नाम बागमती उपयुक्त हुन्छ ।’

सुरक्षालगायत कारणले प्रदेशको स्थायी राजधानी हेटौँडा उपयुक्त हुने प्रचण्डको भनाइ थियो ।

प्रकाशित मिति: : 2019-12-31 00:27:04

प्रतिकृया दिनुहोस्