महत्वाकांक्षी कार्यक्रम, निराशाजनक कार्यान्वयन

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना

गत तीन आवको बजेट प्रक्षेपण, विनियोजन तथा खर्च

काठमाडौं – सरकारले कृषि क्षेत्रको रूपान्तरण गर्ने भनेर चार वर्षअघिदेखि कार्यान्वयनमा ल्याएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको वित्तीय तथा भौतिक प्रगति अत्यन्त कमजोर पाइएको छ। कुल परियोजना अवधिको एक तृतीयांश समय सकिँदासम्म यो कार्यक्रमको निराशाजनक कार्यान्वयन स्थितिका कारण निर्धारित लक्ष्य पूरा हुन नसक्ने शंका सम्बन्धित विज्ञले गरेका छन्।

प्रकाशित मिति: : 2019-12-30 21:58:31

प्रतिकृया दिनुहोस्