स्काउटको जग्गा कांग्रेस नेता खड्काको ‘कब्जा’मा, ३ रोपनी भाडामा लिएर साढे ५ रोपनीमा भवन

११ रोपनी उपभोग, भाडा मासिक जम्मा १ लाख २१ हजार मात्र

हेमन्त जोशी

काठमाडौै
तस्बिरः नेपाल लाइभ

काठमाडौं- राजधानीको लैनचौरस्थित नेपाल स्काउटको ११ रोपनी जग्गा पूर्व राज्यमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता दीपक खड्काले ‘कब्जा’ गरेका छन्। 

३ रोपनी जग्गा भाडामा लिएर नेता खड्काको कम्पनी ‘खड्का डेभलपमेन्ट प्रालि’ले स्काउटको झन्डै ११ रोपनी जग्गा ‘कब्जा’मा लिएको पाइएको छ।

स्काउटसँग खड्का डेभलपमेन्ट प्रालिले ३ रोपनी जग्गाका लागि गरेको १० वर्षको सम्झौतासमेत गत साउन मसान्तबाट सकिएको छ। 

प्रकाशित मिति: : 2019-12-29 20:26:56

प्रतिकृया दिनुहोस्