मायावी मोबाइल

तस्बिर : नागरिक दैनिक

बिहानै उठेर अचेल तपाईं के गर्नुहुन्छ ? हामी पक्कै पनि आफ्ना पितापुर्खाले जस्तो ‘कराग्रे बसते लक्ष्मीः करमध्ये सरस्वती’ भन्दै उठ्नेबित्तिकै दुवै हत्केलाको दर्शन गर्दैनौं।

हाम्रो हत्केलाको सबैभन्दा अगाडि लक्ष्मी, बीचमा सरस्वती र मूल भागमा ब्रह्माजीको बास हुन्छ भन्ने मान्यताका आधारमा दुवै हत्केलाको दर्शन गरिन्थ्यो।

प्रकाशित मिति: : 2019-12-29 00:34:05

प्रतिकृया दिनुहोस्