‘सेता मान्छे’का विदीर्ण कथा

टेकराज थामी

काठमाडौँ
तस्बिर : नयाँ पत्रिका

रौतहट सरुअट्ठा–४ का १४ वर्षीय मनसुर आलम निख्खर सेता (गोरो) छन् । उनी आफूजस्तै साना दौतरीसँगै काला गुच्चामा निशाना साँध्दै गरेको अवस्थामा भेटिए ।

उनका खैरा आँखालाई गुच्चा ठम्याउन मुस्किल परेको टाढैबाट प्रस्ट देखिन्थ्यो । घामको चमक छल्न उनी घरी आँखा चिम्सो पार्थे, घरी हत्केलाले अनुहार ढाक्थे । 

प्रकाशित मिति: : 2019-12-29 00:23:56

प्रतिकृया दिनुहोस्