राजेन्द्र चित्रकार : इन्जिनियरिङ छाडेर फोटो पत्रकार

'भाइरल' हुने होडले हामी 'म्यानरलेस' बन्यौँ

राजु पौडेल

काठमाडौँ

काठमाडौं: अखबारका पानाहरूमा समाचारलाई प्रमाणित गर्ने फोटो देखिन्छन्। समाचारको विश्वसनीयतालाई थप मजबुत बनाउन फोटोको महत्व छुट्टै हुन्छ।

समाचारको 'कन्टेन्ट' अनुसार खिचिने कुनै फोटोले कहिलेकाहीँ मुटु नै हल्लाउँछ, कहिले खुशी बनाउँछ त कहिले दु:खी।
 

प्रकाशित मिति: : 2019-12-29 00:00:31

प्रतिकृया दिनुहोस्