बिएल संवाददाता
बलिउड अभिनेत्री कियारा आडवाणीले आफू गर्भवती बन्न चाहेको बारे बताएकी छिन्।
हालै एक अन्तवार्तामा अभिनेत्री कियाराले आफू किन गर्भवती बन्न चाहेको भन्ने बारे स्पष्ट पारेकी छन्। उनले उक्त अन्तवार्तामा गर्भसम्बन्धी जोडिएका अन्धविश्वासका बारेमा कुरासमेत गरेकी छन्।
सन् २०१४ मा फिल्म फगलीबाट फिल्मी करियर शुरु गरेकी उनी पछिल्लो समय अक्षय कुमारको फिल्म गुड न्युज बाट चर्चामा छिन्।
अक्षय कुमारसँगै करिना कपुर खान, कियारा आडवाणी र दिलजित दोसाँझको फिल्म गुड न्युज अब प्रदर्शन हुने क्रममा छ ।
अक्षयले गर्भवती महिलालाई लड्डु खाने सल्लाह दिने गरेको पनि बताए। त्यसपछी कियारालाई ‘के तिमीले पनि लड्डु खाएकी छौं? भन्दा उनले ‘मैले कहिल्यै लड्डु खाएको छैन किनकि म गर्भवती भएकी छैन। त्यसैले म गर्भवती हुन चाहन्छु किनकि मैले चाहेका खानेकुरा खान पाउँछु,’ यो कुराले अन्तवार्तामा सबै अचम्ममा परे।
राज मेहताको निर्देशनमा बनेको यस फिल्म दर्शकले रूचाउने अपेक्षा गरिएको छ ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया