‘तपाईं हिरोइन कि कलाकार ?’

तस्बिर : नयाँ पत्रिका

मलाई सधैँभरि सोधिइने प्रश्न हो– ‘लुट’बाट दयाहाङ राई, सौगात मल्लहरू आए । अहिले त्यही सिनेमालाई बेन्चमार्क बनाइएको छ । तर, त्यही सिनेमाबाट आएकी सृजना सुब्बालाई पुरुष कलाकारभन्दा कम ‘स्पेस’ किन दिइयोे ?

मलाई के लाग्छ भने हाम्रो सिनेमाको सौन्दर्यशास्त्रको परिभाषा अर्कै छ । हाम्रा सिनेमाले निर्माण गरेका मानक अर्कै छन्, जो हामीभन्दा फरक छन् र तिनले हामीलाई स्विकार्दैनन् । धन्न दयाहाङ र सौगात स्विकारिए ।

प्रकाशित मिति: : 2019-12-26 01:11:25

प्रतिकृया दिनुहोस्