प्रधानमन्त्रीको ट्विटर ह्यान्डल

प्रतीक प्रधान

काठमाडौँ, Dec 22, 2019
तस्बिर : बाह्रखरी

प्रधानमन्त्रीको ट्विटर ह्यान्डलबाट भारतीय कांग्रेसकी नेतृ सोनिया गान्धीको भनाइलाई रिट्विट गरेको विषयमा चर्चा चुलिएको छ ।

गान्धीको ट्विटलाई भारतका कुनै पत्रकारले रिट्विट गर्दै सोनियाको प्रशंसा गरेर कमेन्ट पनि गरेका थिए । 

प्रकाशित मिति: : 2019-12-23 06:15:16

प्रतिकृया दिनुहोस्