कालिन्चोक दुर्घटनामा आमा, दुई बहिनी गुमाएकी अन्जनाको दुःख

कृष्ण किसी

काठमाडौं, पुस ५
काठमाडौंको ह्याम्स अस्पतालमा उपचाररत अन्जना। उनी पढ्ने स्कुलका प्रिन्सिपल तथा शिक्षकहरु उनको अवस्थाबारे बुझ्दै अस्पतालमा।

काठमाडौं- भक्तपुरको आदर्श आजाद मावि भेलुखेलमा कक्षा ९ मा अध्ययनरत छात्रा अन्जना तामङको परिवारको यसअघिको जीवन आमाले गलैंचा बुनेर कमाएको पैसाबाट चल्थ्यो। तर पछिल्लो आइतबार दोलखाको कालिन्चोक दर्शन गरी विहान भक्तपुर फर्कदै गरेको रिजर्भ बस दुर्घटनामा परी उनकी आमा, दुई बहिनीसहित एउटै परिवारको तीनजनाको मृत्यु भएपछि उनी सहाराविहीन जस्तै भएकी छिन्।

प्रकाशित मिति: : 2019-12-22 11:14:33

प्रतिकृया दिनुहोस्