प्रचण्डले औंल्याए सरकारका पाँच कमजोरी

‘धरान उपमहानगर र भरतपुरमा वडाको हार पार्टीलाई धक्का’

सेतोपाटी

काठमाडौं, मंसिर २९

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारका पाँच वटा कमजोरी औंल्याएका छन्।

नेकपाको स्थायी समिति बैठकमा पेश गरेको प्रतिवेदनमा प्रचण्डले सरकारका कामलाई व्यवस्थित र संस्थागत बनाउन नसकेका कारण उपनिर्वाचनमा गम्भीर नतिजा आएको टिप्पणी गरेका छन्।

प्रकाशित मिति: : 2019-12-16 01:03:36

प्रतिकृया दिनुहोस्