‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
बिएल संवाददाता
सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकालाई हराउँदै झापाको कनकाई नगरपालिका उपमेयर कप राष्ट्रिय महिला लिग छनोटको अन्तिम आठमा प्रवेश गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको पहिलो खेलमा सुनकोशीलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै कनकाई क्वाटरफाइनलमा प्रवेश गरेको हो।
प्रतियोगिताको दोस्रो चरणको पहिलो खेल निर्धारित ९० मिनेट गोलरहित बराबरीमा समाप्त भएपछि खेलको छिनोफानो सिधै पेनाल्टी सुट आउटमा भएको थियो। पेनाल्टीमा भाग्यशाली रहेको कनकाईले सुनकोशीलाई ३–१ ले हरायो।
खेलको प्लेअर अफ दि म्याच कनकाईकी जसोधा लावती घोषित भईन्। उनले पाँच हजार रुपैंयासहित ट्रफी पाइन्। अब, कनकाइले सेमिफाइनल प्रवेशका लागि बुधबार कैलालीको गोदावरी नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ।
प्रतियोगिताको विजेताले पाँच लाख पाउँदा उपविजेताले दुई लाख ५० हजार पाउँनेछन्। फाइनल भिड्ने दुई टोली राष्ट्रिय महिला लिगमा छनोट हुनेछ।
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया