कुनै बेला नेपालका श्री ५ युवराजाधिराज पारस वीर विक्रम शाहदेव समयक्रममा पारस शाह भएका छन् । इतिहासको एउटा कालखण्डमा समयले पाठ सिकाउदा उनको यो स्थिति बनेको हो । यद्यपि उनलाई नेपालको राजा भएको देख्न चाहने आँखाहरू नेपालदेखि अमेरिकासम्मै छन् । सामाजिक सञ्जालमा बेलाबेलामा उनलाई के के टक्याउँनेहरू देखिन्छन् ।
हिमानी शाहसँग विवाहित पारस शाहका एकजना छोरा र दुइ छोरी छन् । तर, उनी एकपछि अर्को विवाहेत्तर हर्कतमा लागिरहेकै भेटिन्छन् ।
थाइल्याण्डको बैंककमा थाइ युवती कन्निकासँग लिभिङ टुगेदरमा रहेका उनी लागूपदार्थको मुद्दामा फसेर देश निकालामा परे । सन् २०१५ मा नेपाल आएर पनि निर्मल निबास छिर्न नपाएका उनी त्यसपछि पनि नानाथरि हर्कत गर्दै आएका छन् ।
'parash Sarkar##
यो पनि ...
१ .
वर्षाका कारण भैरहवा र पाेखराबीचको खेल रद्द
२ .
एक्सन, एडभेन्चर र फ्यान्टसी जनराको सिनेमा ‘अण्डर वुमन १९८४’
३ .
राष्ट्रपतिको विज्ञप्तिले संविधानको धारा ७६ (५) को अपव्याख्या गरेको छ: खम्बबहादुर खाती
४ .
एनपीएलमा नामिबियाका कप्तान काठमाडौँबाट खेल्ने
५ .
रविलाई मुकुलको प्रश्नः जीवी राई कहिले समातिन्छन्?