जिल्ला प्रहरी कार्यालय कैलालीले लागूऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।
पैदल हिँडिरहेको अवस्थामा धनगढी उपमहानगरपालिका-३ बस्ने १८ वर्षीय निखिल बिष्ट र बैतडीको दशरथचन्द नगरपालिका-२ घर भइ धनगढी उपमहानगरपालिका-३ बस्ने १९ वर्षीय राजेश भाटलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) दक्षकुमार बस्नेतले जानकारी दिए ।
उनीहरुको साथबाट नाइट्रोभेट १४४ ट्याब्लेट र गाजासमेत प्रहरीले बरामद गरेको छ ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया