काठमाडौंको नयाँ बसपार्कबाहेक अन्य ठाउँमा खोलेका सबै टिकट काउन्टरहरू बन्द हुने भएका छन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार एक विज्ञप्ति जारी गर्दै काठमाडौंका कंलकी, गौशाला, कोटेश्वरलगाएत नयाँ बसपार्कबाहेक अन्य विभिन्न स्थानमा राखिएका बस/ माइक्रो बसका टिकट काउन्टरहरू बन्द गर्ने निणर्य गरेको हो।
प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा शुक्रबार बसेको बैठकले जथाभाबी राखिएका टिकट काउन्टर हटाउनेदेखि बसपार्क क्षेत्रका सडक पेटीमा राखिएका पसल हटाउने निणर्य गरेको छ।
बसपार्क क्षेत्रमा सडक मिचेर राखिएका पसल एक साता भित्र हटाउन सम्वन्धीत निकायलाई निर्देशनसमेत दिएको छ।
त्यसैगरी लामो दुरीका सवारी साधन अनिवार्य रुपमा बसपार्कमा इन्ट्री हुनुपर्ने नियम बनाएको छ।
उपत्यकाको ट्राफिक ब्यवस्थालाई सहज बनाउन र सडक जामलाई कम गर्न यस्तो निणर्य गरिएको हो।
यस्ता छन् निर्णयहरू

माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया