गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सन् २०३० सम्ममा नेपाललाई सम्वृद्ध मुलुक बनाउने सरकारको तयारी रहेको बताएका छन् ।
नेकपा चाँगुनारायण नगर वडा नम्बर ५ कमिटिले छालिङ्गमा गरेको आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले १० प्रतिशतभन्दा धेरै आर्थिक वृद्धिदर भएमा सन् २०३० सम्ममा नेपाललाई सम्वृद्ध मुलुक बनाउन सकिने बताएका हुन् ।
‘सरकारले १५ औँ पञ्चवर्षीय योजनामा ८ प्रतिशतभन्दा धेरै आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको छ,’ उनले भने आउने ५ वर्षभित्रमा दोहोरो अंकको वृद्धिदर हासिल गर्ने लक्ष्य रहेको र १० प्रतिशतभन्दा धेरै आर्थिक वृद्धिदर भएमा सन् २०३० सम्ममा नेपाललाई सम्वृद्ध मुलुक बनाउने सरकारको तयारी छ ।
संघीय सांसद महेश बस्नेतले भक्तपुरमा विकास निर्माण तिव्र गतिमा भइरहेको र नेकपाको नेतृत्वमा रहेका स्थानीय सरकारले एउटा वडामा ३ करोड रुपैयाँभन्दा धेरै बजेट विनियोजन गरेको बताएका छन् ।
उनले वर्तमान सरकारले सडक, खानेपानी, स्वास्थ्य, शिक्षालगायतका पूर्वाधार विकासमा जोड दिएको बताए ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया