सोमबार, १५ डिसेम्बर २०२५

सुनचाँदीको मूल्य घट्यो

News Image
प्रतिकारत्मक तस्बिर
• • •

नेपाली बजारमा बिहीबार सुनको मूल्य केही घटेको छ।

बुधबार तोलामा ७१ हजार २०० मा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार घटेर तोलामा ७१ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै तेजावी सुन तोलामा ७० हजार ७०० मा कारोबार भएको छ।

यस्तै बिहीबार चाँदीको मूल्य घटेर तोलामा ८५० रुपैयाँमा कारोबार भएको पनि महासंघले जनाएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!