सोमबार, १५ डिसेम्बर २०२५

स्थानीय तहमा सहकारी अलपत्र

News Image
अन्नपूर्ण
• • •

काठमाडौं : स्थानीय तहमा सहकारी अलपत्र परेका छन्। स्थानीय तहले सहकारीसम्बन्धी कानुन बनाउन र नियमन गर्न नसक्दा सहकारीमा भद्रगोल भएको छ।

सहकारी विभागका अनुसार देशभर करिब ३५ हजार सहकारी छन्। तीमध्ये २९ हजार स्थानीय तहमै छन्। सहकारीमार्फत सात खर्ब रकम परिचालन भएको छ। स्थानीय तहले सहकारीलाई बेवास्ता गर्दा सहकारीको रकम जोखिममा परेको सहकारीकर्मी बताउँछन्। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!