१३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत ४२ किलोमिटर म्याराथनमा नेपालका किरणसिंह बोगटीले स्वर्ण जितेका छन्।
शनिबार बिहान सात बजे दशरथ रंगशालाबाट सुरु भएको म्याराथनको निर्धारित दुरी बोगटीले २ घण्टा २१ मिनेट १७ सेकेन्डमा पुरा गरे।
म्याराथनमा नेपालका धावक बैकुण्ठ मानन्धरको नाममा कीर्तिमान रहेको छ। उनले सन् १९८७ को सागमा २ घण्टा १५ मिनेट ०३ सेकेण्डमा ४२ किलोमिटर दुरी पूरा गरेका थिए।
म्याराथनमा नेपालका पुरुषतर्फ ८ जना र महिलातर्फ ७ जना प्रतिस्पर्धी थिए। पुरुषतर्फ बोगटी पहिलो हुँदा होमलाल श्रेष्ठ चौथो भए। यस्तै रजत र कास्य भने भारतका खेलाडीले पाए।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया