जापानले विश्वको सबैभन्दा छिटो दौडिने बुलेट ट्रेनको ट्रायल सुरु गरेको छ। जापानमा निमार्ण हुन लागेको यो ट्रेनको गति ४ सय किलोमिटर प्रति घण्टा हुने बताइएको छ।
अमेरिकी टेलिभिजन सिएनएनका अनुसार सिनकानसेन ट्रेनका लागि एएलएफए–एक्स भर्जनको ट्रेनको ट्रायल सुरु भएको र यसले गतिको मामिलामा चीनमा निर्माण भएको बुलेट ट्रेनलाई पछाडि छोड्ने दावी गरिएको छ।
२०३० सम्म ट्रेनको परियोजना पूर्ण भइसक्ने छ। सुरुमा ट्रेन ३ सय ६० किलोमिटर प्रति घण्टाको हिसाबले दौडिने छ।
चीनको फुक्सिङ ट्रेनभन्दा जापानमा निमार्ण हुने बुलेट ट्रेनको गति १० किलोमिटरले बढी हुनेछ। जापानमा निमार्ण भएको यस बुलेट ट्रेनको ट्रायल हप्तामा दुई दिन मध्य राती गरिने अधिकारीहरूले बताएका छन्। ट्रेनको ट्रायल सेनडाई र ओमोरी स्टेशनको बीचमा हुनेछ। यी दुई शहर बीचको दुरी २ सय ८० किलोमिटर छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया