वैज्ञानिकले ३३ दिनमा एक वर्ष हुने ‘सुपर अर्थ’ अर्थात् विशाल पृथ्वी पत्ता लगाएका छन्। ‘सुपर अर्थ’ पृथ्वीभन्दा दुई गुणा ठूलो छ भने मंगल ग्रहभन्दा ८ गुणा ठूलो छ। त्यसैले यसको नाम ‘सुपर अर्थ’ राखिएको छ।यो ग्रहको तापक्रम मानवसहित अन्य जीव वा प्राणीका लागि सजिलैसँग बाँच्न सक्ने किसिमको छ ।
युनिभर्सिटी कलेज लन्डनका वैज्ञानिकहरूका अनुसार अहिले पत्ता लागेको तापक्रम, वातावरण र पानी सबै पृथ्वीसँग मिल्दोजुल्दो रहेका छन्। ग्रहको वायुमण्डलमा जलको वाष्पीकरणले त्यहाँ चट्टान र बरफ हुन सक्ने सम्भावना रहेको अनुमान लगाइएको छ।
यो ग्रहका आफ्ना छुट्टै ताराहरू छन्। ती एकदमै नजिक पनि छन्। ती ताराहरूले यसको वरिपरि परिक्रमा गर्छन्। त्यसैगरी उक्त ग्रहले पनि आफ्नो एक चक्र पूरा गर्न ३३ दिन मात्र लगाउँछ। ‘सुपर अर्थ’ लाई परिक्रमा गर्न ३३ दिन मात्र लाग्नुको कारण यो आफ्ना ताराहरू भन्दा एकदमै नजिक छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया