भारतीय टेलिभिजनको दुनियाँमा कमेडियन कपिल शर्मा सर्वाधिक लोकप्रिय छन्। ‘दि कपिल शर्मा शो’ मार्फत दर्शकमाझ आइरहेका कपिलले गतबर्षको डिसेम्बरमा बिहे गरेका थिए।
कपिलले गिन्नीसँग गतबर्षको डिसेम्बरमा बिहे गरेका हुन्।झन्डै बिहे गरेको एक बर्षपछि कपिलबाबु बनेका छन्। कपिल आफैले सामाजिक संजालबाट छोरीको जन्म भएको जानकारी दिएका हुन्।
कपिललाई बलिउडकर्मी र उनका फ्यानले बधाई दिइरहेका छन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया