बलिउड नायिका कंगना रनोटकी दिदी तथा निजी सहायक रंगोली चंदेलले आफ्नो ट्विटर अकाउन्टमा केही फोटोहरू सेयर गरेकी छिन्, जसले उनको दुःखको दिनलाई प्रतिबिम्बित गरेको छ। रंगोलीले ट्विटरमार्फत आफू कुनै बेला एसिड आक्रमणमा परेको जानकारी दिएकी छिन्।
उनले आफ्नो अनुहारमा एक लिटर एसिड फ्याँकिएको, जसका कारण उनको बायाँ कान र अनुहारमा गहिरो घाउँ भएको बताएकी छिन्। सन् १९९८ को यस घटनालाई फोटोमार्फत सेयर गर्ने क्रममा यि सबै जानकारी दिएकी हुन्।
रंगोलीले भनेकी छिन्, ‘मैले कजेजमा एउटा केटाको प्रस्ताव अस्विकार गरेको थिए। उसले मेरो अनुहारमा एक लिटर एसिड हान्यो। यो घटनापछि मेरो ५४ पल्ट सर्जरी भएको थियो। मेरो बहिनीलाई पनि खुब हिर्काएका थिए। उ त जीवन मरनको दोसाँधमा थिइन।’
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया